२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

नेपालले जित्यो टी-२० विश्वकप क्रिकेट एसिया छनोट ‘बी’को उपाधि

२६ असोज, काठमाडौं । नेपालले  टी-२० विश्वकप क्रिकेट एसिया छनोट ‘बी’को उपाधि उपाधि जितेको छ । सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाएको अवस्थामा पानी पर्याे । पानीका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाललाई विजेता घोषणा गरिएको छ ।

सिंगापुरको समान अंक भएपनि नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार १७:२०