निफ्राले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ?
१४ वैशाख, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर लिमिटेड (निफ्रा) बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज वैशाख १४ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेकाे ब्याजदर अनुसार संस्थागत निक्षेपतर्फ बैंकले ८.१५ प्रतिशत ब्याज निर्धारण गरेको छ । त्यस्तै, बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर दिने भएकाे छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १०:४३












