३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

नेप्सेमा थप दुई कम्पनीकाे बाेनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?

१२ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप दुई कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स र नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस सेयर सूचिकृत भएको हाे ।

१) लुम्बिनी जनरल इन्स्योरेन्स

नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६.९९ प्रतिशत बोनस बापतको ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

२) नेपाल हाइड्रो डेभलपर लिमिटेड

नेप्सेमा नेपाल हाइड्रो डेभलपर लिमिटेड कम्पनीकाे ५ प्रतिशत बोनस बापतको १ लाख ५९ हजार ९६५ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : April 25, 2023 at 3:04 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/