३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

१२ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २.७१ अंकले बढेर १८८८.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०३ अंकले घटेर १८८७.२९ विन्दुमा पुगेकाे छ।

मंगलबार प्रि ओपन सेसनमा १३ कम्पनीको १ लाख ५२ हजार ३४३ रुपैयाँ २५ पैसाबराबरको ८५५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 25, 2023 at 11:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/