१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

प्रि ओपन सेसनमा झिनाे अंकले घट्यो नेप्से

२७ चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले घटेको छ। अघिल्लो कारोबारकाे दिन अर्थात आइतबार २८.३१ अंकले घटेर १८३८.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८३ अंकले घटेर १८३७.६५ विन्दुमा पुगेकाे छ ।

सोमबार प्रि ओपन सेसनमा ८ स्टकको ५ लाख ४३ हजार ३५८ रुपैयाँ बराबरको १ हजार २४० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 10, 2023 at 11:07 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/