५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२६ चैत, काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६२ पैसा र बिक्री दर १६३ रुपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार ११:४६