नेप्सेमा थप ५ लाख १४ हजार कित्ता बोनस सेयर सूचीकृत
२३ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज थप १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।
आज नेप्सेमा कम्पनीकाे ५ प्रतिशत बोनसबापतको ५ लाख १४ हजार ८० कित्ता सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : April 6, 2023 at 1:10 pm









