२२ चैत्र २०८२, आईतवार | Mon Apr 6 2026

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२१ चैत, काठमाडाैं ।  साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारकाे गिरावट राेकिएकाे छैन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२० अकंले घटेर १८६६.६८ बिन्दुमा बन्द भएको छ ।

आज एक कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ। प्रभु बैंकको डिभेञ्चर ०८७ का इकाईधनीले आज सर्वाधिक गुमाएका हुन् ।त्यस्तै, सिद्धार्थ प्रिमियम, आशा लघुवित्त, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, धौलागीरी लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, सानिमा जिआईसी र आर्दश लघुवित्तको सेयर ओरालोतर्फ लागेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १५:३५