२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

नेप्सेमा थप ७ लाख ६२५ कित्ता बोनस सेयर सूचिकृत

२१ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मंगलबार महिला लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा लघुवित्तको ४७.५० प्रतिशत बोनस बापतको ७ लाख ६२५ कित्ता सेयर सुचिकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

प्रकाशित मिति : April 4, 2023 at 3:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/