१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

बंगलादेशको बंगबजारमा आगलागी

२१ चैत, काठमाडाैं । बंगलादेशको राजधानी ढाकाको बंगब बजारमा भयावह आगलागी भएको छ । बिहान छ बजेदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रण लिन सकिरहेको छैन । आगोले धेरै धन, जन को क्षति भएको छ ।

आगो निभाउनको लागि दमकल तथा वायुसेनाको टोली खटिएको छ । उक्त स्थानमा मानिसको बसोबास साथै उद्योग व्यापार रहेको थियो । आगो आसपासको बजारमा समेत फैलिन थालेको छ। थोक र खुद्रा पसल भएको उक्त बजार प्रमुख ब्यापारिक केन्द्रमध्ये एक हो।

प्रकाशित मिति : April 4, 2023 at 11:54 am