२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से

२१ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन अर्थात सोमबार १६.६७ अंकले घटेर १८७१.८८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७७ अंकले बढेर १८७२.६५ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ९ स्टकको ५२ हजार ९८३ रुपैयाँ ९० पैसा बराबरको १११ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 4, 2023 at 11:07 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/