३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

एमालेले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने

१७ चैत, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत नदिने भएको छ । शुक्रबार विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले मुख्यमन्त्रीलाई विश्वासको दिने बताए ।

कँडेलले भनेः ‘सत्ता पक्षको कुर्सीमा बसेर विपक्षमा भोट हाल्न मिल्दैन् । सरकारमा रहने वा नरहने सरकारको नेतृत्व गरिरहेको पार्टीको भूमिकामा भर पर्छ ।’

प्रकाशित मिति : March 31, 2023 at 5:28 pm