१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, साेमबार कतिमा खुल्छ कारोबार ?

१२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मा एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५९१ रुपैंया ८२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले आइतबारको अन्तिम कारोबार ६५१ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।सोही मूल्यको आधारमा अब भोली साेमबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : March 26, 2023 at 4:19 pm