१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा ३.१२ अंकले बढ्यो नेप्से

८ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१२ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा १८ स्टकको ७ लाख ४६ हजार ८४३ रुपैयाँ बराबरको १ हजार ९६१ कित्ता सेयर किनबेच भएकाे छ ।

प्रकाशित मिति : March 22, 2023 at 11:01 am