२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

आज उपत्यकामा सार्वजनिक बिदा भएपनि बैंक खुला रहने

७ चैत, काठमाडाैं । आज नेपाल सरकारले घोडेजात्राको उपलक्ष्यमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । उपत्यकामा सार्वजनिक बिदा भएपनि आज बैंकहरु भने खुला रहने भएको छ।

नेपाल राष्ट्र बैंकले उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ्ग सेवा सूचारु राख्न बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउनु निर्देशन दिएको छ।

प्रकाशित मिति : March 21, 2023 at 10:19 am