१ मंसिर २०८३, सोमबार | Tue Nov 17 2026

ङादी ग्रुप पावरकाे लाभांश घोषणा, बोनस र नगद कति ?

https://www.muktinathbank.com.np/online/loan-application

१ फागुन, काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १ गते सोमबार बिहान बसेको संचालन समितिको बैठकले ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

प्रकाशित मिति : February 13, 2023 at 3:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/