स्टक ब्रोक्रर एशोसियनको अध्यक्षमा भरत रानाभाट
१३ असोज, काठमाडाैँ । स्टक ब्रोक्रर एशोसियनको अधिवेसनले भरत रानाभाटको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा भरत रानाभाट, उपाध्यक्षमा टंक प्रसाद गौतम, महासचिवमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषध्यक्षमा गुणनिधि भूषाल निर्वाचित भएका छन ।
शुक्रबार काठमाडाैँमा भएको अधिवेशनबाट सदस्यहरुमा सञ्जीला अर्याल, फडिन्द्र ढकाल, सन्दिप चाचन, सुमन गौतम र रमण देव पन्त चयन भएका छन ।
प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १०:४६