२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

मन्त्री र मन्त्रालय भाग लगाउन सत्तारूढ दलको बैठक जारी, ओली र प्रचण्डको सहमति अनुमोदन गरिदैँ

२ माघ, काठमाडौँ । मन्त्री र मन्त्रालय भाग लगाउन सत्तारूढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा ओली र प्रधानमन्त्री प्रचण्डसँग भएको सहमति अनुमोदन गराउने गरी गठबन्धनको बैठक बसिरहेको बुझिएको छ ।

दलहरूले ढिलै गरेर भए पनि मन्त्रालयको भागवण्डा टुंगो लगाएका छन । बैठकमा सभामुख चयन र मन्त्रीपरिषद् विस्तारबारे छलफलको एजेण्डा रहेको स्रोतले जनाएको छ । बैठकले सरकारलाइ विश्वासको मत दिएका दलहरूको बैठकको मिति तोक्नेसम्भावना समेत रहेको बुझिएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १८:००