बैंकतर्फ नबिल सर्वाधिक कर तिर्नेमा सम्मानित, यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १९ करदाता
१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले चालु आर्थिक वर्षमा सर्वाधिक कर दाखिला गर्ने उत्कृष्ट करदाता तथा व्यावसायिक प्रतिष्ठानहरूलाई सम्मान गरेको छ। बैंकिङ क्षेत्रमा कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नबिल बैंक लिमिटेडले रहेकाे छ। त्यस्तै, व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा राजबहादुर शाह रहेका छन् ।

यी हुन् १९ विधामा उत्कृष्ठ कर तिर्ने करदाता-

प्रकाशित मिति : November 17, 2026 at 11:35 am










