२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

१ माघ, काठमाडौं । सरकारले पाेखरामा भएकाे यती एयरको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिएको छ । मन्त्रीपरिषद्काे  बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए ।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १४:३५