२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

दुर्घटनाकाे अवस्था बुझ्न गृहमन्त्रीसहित प्रधानमन्त्री प्रचण्ड विमानस्थलमा (फाेटाेफिचर)

१ माघ, काठमाडाैं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन‍्।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले दुर्घटनामा उद्धार गर्न निर्देशन दिदै विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन्।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।

 

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १२:३७