२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

पोखरा विमान दुर्घटना अपडेटः ३२ जनाको शव निकालियो

१ माघ, काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा ३२ जनाको शव निकालिएको छ । आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखराकाे सेती नदीको खोंचमा दुर्घटनामा परेको थियाे ।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य थिए ।  पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

प्रकाशित मिति : January 15, 2023 at 12:24 pm