कृषि विकास बैंकको लाभांश घोषणा, बाेनस र नगद कति ?
२६ पुस, काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयधनीहरूकाे लागि वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।
बैंकको पुस २६ गते मंगलबार बिहान बसेको सञ्चालक समतिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफबाट सेयधनीहरूकाे लागि २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत गरी) कुल १३ नगद लाभांस दिने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ।
प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १०:२५












