२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

अहिले नै राप्रपा सरकारमा जादैन तर समर्थन रहन्छः अध्यक्ष लिङ्देन

११ पुस, काठमाडौं । संघीय संसद नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकबाट बाहिर निस्कने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा नजाने तर समर्थन भने गर्ने बताएका छन् । उनले अहिले नै राप्रपा सरकारमा नजाने र केही समयपछि मात्रै यस विषयमा निर्णय गर्ने बताए ।

यसअघि हिजो आइतबार राप्रपासहित १६६ सांसदको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले आज साँझा ४ बजे प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम छ । सर्वदलीय बैठक सकेर प्रचण्ड राष्ट्रपति निवास शितलनिवासमा जाने तयारीमा छन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १३:५३