७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

मेगा बैंकको कामु सीईओको जिम्मेवारी तुल्सीराम पोखरेललाई, बाहिरिन रवीना देशराज श्रेष्ठ

११ पुस, काठमाडाैं । मेगा बैंक नेपाल लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तुल्सीराम पोखरेलले पाएका छन्।

बैंक सञ्चालक समितिको गत पुस ७ गते बसेको बैठकले पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेकी रविना देशराज श्रेष्ठले राजीना दिदै बैंकबाट बाहिरिएकी छिन् । श्रेष्ठले दिएको राजिनामा पुस ७ गते बसेको बैंक सञ्चालक समितिले ८ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ११:१८