९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

८ पुस, काठमाडौं । सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको बिहीबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले २०७८/७९ को वित्तीय विवरणहरू स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : December 23, 2022 at 12:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/