२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

फेरि बढ्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

६ पुस, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ७०० रुपैयाँमा काराेबार भएकाे छ ।

आज चाँदीको मूलय पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : December 21, 2022 at 12:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/