२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

महालक्ष्मी विकास बैंकले सेयरधनीलाई लाभांश दिने, १०.४७ प्रतिशत प्रस्ताव


३ पुस, काठमाडाैँ । महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनी सचिव सोमराज पन्तका अनुसार बोनस ४ र कर प्रयोजनसहित ६.४७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको तयार भएको छ ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार १०:४३