३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

पुँजी बजारलाई थप प्रभावकारी र पारदर्शी बनाउन निमायकले काम गरिरहेकाे छः अध्यक्ष हमाल


२८ मंसिर, काठमाडाैं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारलाई थप प्रभावकारी र पारदर्शी बनाउन निमायकले काम गरिरहेको बताए ।  नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३औँ वार्षिक साधारणसभा बाेल्दै हमालले नियामकले जुनसुकै नीति ल्याउँदा परिणाम हेरेर ल्याउँने बताएका हुन् ।

उनले भने, “पुँजी बजारलाई अर्थतन्त्रको मुख्य अङ्ग बनाउन पारदर्शी र व्यावसायिक बनाउन बोर्डले भूमिका खेलिरहेको छ ।”

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १३:३७

https://srdb.com.np/