३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

छुट्ला है ! १०.५२६३ प्रतिशत लाभांश सुरक्षित गर्ने साेमबार अन्तिम दिन


२५ मंसिर, काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अर्थात मंसिर २६ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २७ गते बुकक्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, भोलि मंसिर २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कायम चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुष ८ गते साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १३:४८

https://srdb.com.np/