लक्ष्मी बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने
२५ मंसिर, काठमाडाैं । लक्ष्मी बैंक लिमीटेडले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएकाे छ ।
बैंकको मंसिर २५ गते आइतबार बसेको सञ्चालक समितिको २६३ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय गरेकाे हाे ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार १२:०४












