१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सामलिङ पावर कम्पनीले बाेलायाे साधारणसभा, सेयरधनीकाे हात खाली

२३ मंसिर, काठमाडाैं । सामलिङ पावर कम्पनीको २१ पुसमा वार्षिक साधारणसभा हुने भएको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले पुसमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको वित्तीय विवरणमा कम्पनी घाटामा रहेकाले यसले आर्थिक वर्ष २०७८/७९ का लागि कुनै पनि लाभांश तथा सेयर प्रस्ताव नगरिएको कम्पनीले सूचनामार्फत जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १४:१०