१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

प्रधानमन्त्री अोलीबाट सात भाषामा संविधान दिवसको शुभकामना (कुन भाषामा के भने ?)

३ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सात भाषामा संविधान दिवसको शुभकामना दिएका छन । तेस्रो संविधान दिवस २०७५ को अवसरमा ट्वीट मार्फत प्रधानमन्त्री अोलीले विभिन्न भाषामा दिवसको शुभकामना दिएका हुन । विशेष रूपमा मनाइदै गरेको दिवसका अवसरमा प्रधानमन्त्री अोलीले नेपाली, अंग्रेजी, मैथली, नेवारी, तामाङ, खाममगर र भोजपुरी भाषामा संविधान दिवसको शुभकाना दिएका छन । अोलीले अाफू प्रधानमन्त्री भएपछि अन्य धेरै विदाहरू कटाैती गर्दै जनताको प्रतिनिधिद्धारा संविधान जारी गरिएको दिनलार्इ उत्सवको रूपमा मनाउने निर्णय गरेका थिए ।

अोलीले दिएको शुभकामना तल हेर्न सक्नुहुन्छ

प्रधानमन्त्री केपी शर्मा अोलीले संविधान दिवस २०७५ को अवसरमा नेपाली भाषामा दिनुभएको शुभकामना

प्रधानमन्त्री केपी शर्मा अोलीले संविधान दिवस २०७५ को अवसरमा अंग्रेजी भाषामा दिनुभएको शुभकामना


प्रधानमन्त्री केपी शर्मा अोलीले संविधान दिवस २०७५ को अवसरमा नेवारी भाषामा दिनुभएको शुभकामना


प्रधानमन्त्री केपी शर्मा अोलीले संविधान दिवस २०७५ को अवसरमा मैथली भाषामा दिनुभएको शुभकामना


प्रधानमन्त्री केपी शर्मा अोलीले संविधान दिवस २०७५ को अवसरमा तामाङ भाषामा दिनुभएको शुभकामना


प्रधानमन्त्री केपी शर्मा अोलीले संविधान दिवस २०७५ को अवसरमा खाममगर भाषामा दिनुभएको शुभकामना


प्रधानमन्त्री केपी शर्मा अोलीले संविधान दिवस २०७५ को अवसरमा भोजपुरी भाषामा दिनुभएको शुभकामना

प्रकाशित मिति : September 19, 2018 at 8:34 am