७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कैलाली २ बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

९ मंसिर, काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका झपटबहादुर रावललाई हराउँदै चौधरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

चौधरीले २१ हजार ८७१ मत प्राप्त गरेका छन् । भने,एमालेका रावलले १६ हजार १२८ मत पाएका छन् ।

प्रकाशित मिति : November 25, 2022 at 3:38 pm