२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मोरङ २ मा एमालेका पोखरेलकाे अग्रता कायमै, पछि परिन् सुजाता

८ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार ऋषिकेश पोखरेलकाे अग्रता कायमै रहेकाे छ। कांग्रेस उममेद्वार सुजाता कोइरालालाई ५५३ मतले पछि पार्दै पोखरेलले अग्रता कायम गरेका हुन् ।

हालसम्मको गणनामा पोखरेलले १९ हजार २७९ मत ल्गाएका छन् भने सुजाताले १८ हजार ७६२ मत पाएकी छन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १३:३०