२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

इलाम २ मा एमालेका सुवासचन्द्र नेम्वाङकाे अग्रता

८ मंसिर, इलाम । इलाम क्षेत्र नम्बर २ मा  मतगणना सुरु भएलगत्तै पूर्वसभामुख तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता कायम राखेका छ ।

नेम्वाङले ८३३ मतको अन्तर सहित अग्रता कायम राखेका हुन् । नेम्वाङले ११ हजार ६२१ मत ल्याउदा निकटतम प्रतिष्पर्धी गठबन्धनतर्फका नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ७८८ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १२:४५