२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

ताप्लेजुङमा एमालेका योगेश भट्टराईले लिए अग्रता

७ मंसिर, काठमाडाैं । ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराईले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार एमालेका भटराईले माओवादी केन्द्रका खेल प्रसाद बुढा क्षेत्रीलाइ ३५ मतले पछि पारेका छन् । भट्टराईले २० हजार २ सय ७२ मत ल्याएका छन् भने   क्षेत्रीले २० हजार १ सय ३७ मत ल्याएका छन्।

प्रकाशित मिति : November 23, 2022 at 1:53 pm