२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

प्यूठानमा एमालेका सूर्य थापाकाे अग्रता कायमै

७ मंसिर, प्युठान । प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् । झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् ।

उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।

प्रकाशित मिति : November 23, 2022 at 9:59 am