२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रधानमन्त्री देउवालाई पछ्याउँदै कर्ण मल्ल

५ मंसिर, काठमाडौं । बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले चार मत पाएका छन् ।

प्रकाशित मिति : November 21, 2022 at 5:06 pm