२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

दाङ-२ मा माओवादीकी उम्मेदवार रेखा शर्माको अग्रता, शंकर पोखरेल दोस्रो

५ मंसिर, बुटवल । दाङ २ को मतगणनामा सत्ता गठबनधनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । यसअघि एमालेका शंकर पोखरेलले सुरुवाती अग्रता लिएकोमा रेखाले उछिनेकी हुन् ।

अहिलेसम्म २७ सय ८० मतगणना हुँदा माओवादीकी शर्माले १४ सय ५० र एमालेका महासचिवसमेत रहेका पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : November 21, 2022 at 4:25 pm