२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सुरुआती मतगणनामा मनाङमा एमालेकाे अग्रता

५ मंसिर, मनाङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ ।

अपराह्न २ बजेसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले)का पाल्देन छेवाङ गुरुङले २५८ मतसहित अग्रता लिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २०९ प्राप्त गरेका छन् ।

प्रकाशित मिति : November 21, 2022 at 4:10 pm