सर्लाही ३ मा अग्रता कायम गर्दै माओवादीले खोल्यो खाता, पछ्याउँदै एमालेका उप्रेती
५ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको जारी मतगणनामा सर्लाही ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो परिणमअनुसार माओवादी केन्द्रका नरेन्द्र साहले ६३५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरि उप्रेतीले ५१५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : November 21, 2022 at 3:25 pm









