१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

सुर्खेत २ मा एमालेका अमृत बिसीकाे अग्रता

५ मंसिर, सुर्खेत। सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन् । सोमबार दिउँसो ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन्। मतगणना जारी छ।

प्रकाशित मिति : November 21, 2022 at 3:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/