२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सुर्खेत २ मा कांग्रेसका थानीलाई सुरुवाती अग्रता, पछ्याउँदै एमालेका विसी

५ म‌सिर, सुर्खेत । सुर्खेत २ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदद्वार हृदयराम थानीलाई सुरुवाती अग्रता मिलेको छ ।

अहिलेसम्म तीन सय २२ मत गणना गर्दा थानीले एक सय ६८ र एमाले उमेद्वार अमृत विसीले एक सय ५० मत प्राप्त गरेका छन् । चार मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : November 21, 2022 at 2:30 pm