२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

काठमाडौं ४ मा गगन थापाले बढाउँदै अग्रता

५ मंसिर, काठमाडौं । काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् । पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् । अहिले बुढानिलकण्ठ वडा नम्बर २ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति : November 21, 2022 at 2:21 pm