२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

काठमाडौं ३ मा एमालेका राईको अग्रता, पछ्याउँदै कांग्रेसका चालिसे

५ मंसिर, काठमाडौं । काठमाडौं ३ मा एमाले उम्मेदवार कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । उनले एक हजार ७५ मत ल्याउँदा कांग्रेसका चालिसेले एक हजार ५४ मत ल्याएर पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ६ सय ३९ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : November 21, 2022 at 1:52 pm