२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

झापा–३ मा राजेन्द्र लिङ्देनको अग्रता

५ मंसिर, काठमाडौं । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् । पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष लिङ्देन १४ मतले अगाडि रहेकाे छ । उनले २२७ मत ल्याएर अग्रता लिँदा कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्।

प्रकाशित मिति : November 21, 2022 at 12:56 pm