२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमालेको पकेट क्षेत्रमै गगनको अग्रता, बुढानिलकण्ठ १ को मतगणना सकियो

५ मंसिर, काठमाडाैँ । नेकपा एमालेको पकेट क्षेत्र मानिएको बुढानिलकण्ठ नगरपालिको वडा नम्बर १ मै नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले एमालेका डा राजन भट्टराईलाई पछि पारेका छन । अहिले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १को बुथको मतगणना सकिँदा थापा भट्टराइ भन्दा ३५ मतले अघि रहेका छन । थापाले ६६८ मत प्राप्त गर्दा भट्टराईले ६३३ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : November 21, 2022 at 12:36 pm