२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

घट्याे सुनकाे मूल्य, कति पुग्याे तोलाको ?

५ मंसिर, काठमाडाैं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो।

सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : November 21, 2022 at 11:25 am