८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

घट्याे सुनकाे मूल्य, कति पुग्याे तोलाको ?


५ मंसिर, काठमाडाैं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो।

सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ११:२५